नियम ११
कार्यकारी प्रमुखको कार्य सम्पादन मुल्याङकन
ः
(१) समितिले प्रत्येक वर्ष कार्यकारी प्रमुखको कार्य सम्पादन मुल्यांकन गर्नेछ ।
(२) उपनियम (१) वमोजिम गरिने कार्य सम्पादन मुल्यांकनको आधार समितिले तोके वमोजिम हुनेछ ।